२०८१ जेष्ठ ५, शनिबार
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।
राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड आज बिहान शीतलनिवास पुगेका थिए ।
भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो अमेरिका र चीन भ्रमणबारे जानकारी गराएको बताइएको छ ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar