२०८१ जेष्ठ ५, शनिबार
काठमाडौं- बुटवलमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । विद्युतको पुरानो तार हटाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका दाङ राप्ति गाउँपालिका घर भई बुटवलमा बस्ने २२ वर्षीय डोलराज बुढामगरको मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि बुटवलको कालिकानगरस्थित चौराहा हस्पिटलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी दानबहादुर थापाले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar