२०८१ जेष्ठ ५, शनिबार
एजेन्सी– टर्कीको मध्य योजगाट प्रान्तमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।
स्थानीय समाचार एजेन्सीले आज बस दुर्घटना हुँदा १२ जनाको मृत्यु र अन्य १९ जना घाइते भएको जनाएको हो ।
सिवास प्रान्तबाट इस्ताम्बुल गइरहेको यात्रुवाहक बस योजगाटको सोर्गन जिल्लाबाट बाहिरिने क्रममा सडकबाट खसेको हो ।
दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar