२०८१ जेष्ठ ३, बिहिबार
एजेन्सी– दक्षिण अफ्रिकामा ट्याक्सी र मिनीबस चालकहरुले गरेको आन्दोलनका क्रममा ५ जनाको मृत्यु भएको छ ।
सवारी चालकहरुले बाटोमा ट्याक्सी ते¥याएर यातायात सेवा अवरुद्ध गरेपछी बाटो खुलाउने क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा प्रहरीको गोलीबाट उनीहरुको मृत्यु भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त घटनामा थु्रप्रै घाइते भएका छन् । सवारी चालकहरूलाई स–साना गल्तीमा पनि कडा सजायँ र जरिवाना तोक्ने गरी कानून संशोधन गरिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar