काठमाडौं– अमेरिकी राज्य अलास्कामा भूकम्पको तेज झट्का महसुस भएको छ । भूकम्पको तीव्रता ७.४ महसुस गरिएको छ । अमेरिकाको सुनामी वार्निङ सिस्टमले पनि अलर्ट जारी गरेको छ ।
युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्र जमिनबाट ९.३ किलोमिटरको गहिराइमा थियो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar