काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीको अवस्था पनि पुराना राजनीतिक पार्टीहरुको जस्तै हुने दावी गरेका छन् ।
शनिबार पार्टी निकट कानुनी व्यवसायीहरुको संगठन ‘समाजवादी पेशागत कानुन व्यवसायी संगठन’ ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीको अवस्था पनि पुराना राजनीतिक पार्टीहरुको जस्तै हुने दावी गरे ।भुसालले दलाल, पूँजीवादले खडा गरेका समस्या समाधान नगरी कुनै पनि राजनीतिक दलहरु अघि बढ्न सक्ने अवस्था नरहेको तर्कसमेत गरे ।
भुसालले दलाल, पूँजीवादले मुलुकमा ल्याएको समस्या समाधान गर्ने बाटोमा कुनै कदम नचालेकाले नयाँ दलको रुपमा आएको राष्ट्रिय स्वतन्त्र पार्टीको पनि छिट्टै बेहाल अवस्था रहेको बताए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar