काठमाडौं– महोत्तरी जिल्लाको सम्सि गाउँपालिकाका लेखापाल रौशनकुमार राउत र कार्यालय सहयोगी घरिन यादव घुससहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान अयोगले उनीहरुलाई सेवाग्रहीसँग एक लाख २५ हजार रुपैँया घुस लिँदै गर्दा रंगेहात नियन्त्रणमा लिएको हो ।
कोभिड १९ सम्बन्धि जनचेतनामूलक कार्यक्रमको भुक्तानी प्रयोजनका लागि लेखापाल राउत र कार्यलय सहयोगी यादवले उक्त रकम बुझेको आयोगले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar