काठमाडौं– झाडापखलाले लमजुङमा एक बालकको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका–२ घनपोखरा भाचे भदौरेका ६ वर्षका सन्दिप परियारको झाडापखलाबाट मृत्यु भएको हो ।
बालकलाई सोमबारदेखि झाडापखला लागेको आमा सीमा विकले जानकारी दिइन् । विरामी बालकलाई आज विहान उपचारका लागि खुदी स्वास्थ्य चौकी ल्याउँदै गर्दा बाटोमा मृत्यु
भएको उनले बताइन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar