काठमाडौं– जङ्गली हात्तीको आक्रमणबाट झापाको मेचीनगर नगरपालिका–१० मा आज बिहान एक वृद्धाको ज्यान गएको छ । हात्तीको आक्रमणबाट ८० वर्षीया पन्नादेवी साहको ज्यान गएको हो ।
पूजा गर्न फूल टिप जाने क्रममा उनलाई हात्तीले कुल्चेर मारेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar