काठमाडौं– श्री एअरलाइन्सले आजका सबै उडान स्थगित गरेको छ । विभिन्न जहाजमा पटक पटक प्राविधिक समस्या देखिएपछि श्री एअरलाइन्सले आजका सबै उडान बन्द गरेको प्रवक्ता अनिल मानन्धरले जानकारी दिए ।
हिजो पनि काठमाडौंबाट धनगढी उडेको जहाज अवतरण नगरी पुन काठमाडौं नै फर्किएको थियो । आजको लागि टिकट काटेका यात्रुलाई अरु जहाजमा पठाउने र पैसा फिर्ता गर्ने पनि उनले बताए ।
श्री एअरलाइन्ससँग अहिले ८ वटा जहाज रहेका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar