• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ११, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

१२ घण्टा अघि
२

क्षेत्रगत कर्जा विस्तारमा राष्ट्र बैंक लचिलो

१५ घण्टा अघि
३

रास्वपा र राप्रपाले स्वीकारेनन् उच्चस्तरीय छानविन समिति

१७ घण्टा अघि
४

अब भिजिट भिसाको समस्या दीर्घकालीन रुपमै समाधान हुन्छ : गृहमन्त्री

१८ घण्टा अघि
५

युद्धविरामबारे इजरायलको पहिलो प्रतिक्रिया: ‘सबैले पालना गरे मात्र सम्भव’

१९ घण्टा अघि
६

इरान–इजरायल संघर्षमा युद्धविराम लागू भएको ट्रम्पको घोषणा

२० घण्टा अघि
७

‘फर्की फर्की’ टिमविरुद्ध मुद्दा दायर

२० घण्टा अघि
८

सुनचाँदीमा कर प्रणाली चुस्त बनाउन निर्देशन

२० घण्टा अघि
९

भिजिट भिसा प्रकरण छानविन गर्न शंकरदास वैरागीको नेतृत्वमा बन्यो समिति

२० घण्टा अघि
१०

इजरायलले इरानको जेललाई निशाना बनाएर फेरि गर्यो आक्रमण

१ दिन अघि
११

नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

१ दिन अघि
१२

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    २ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    २ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    ४ दिन अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    २ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    २ हफ्ता अघि
  • gs moters ६

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ३ हफ्ता अघि
  • United Cement ७

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ४ हफ्ता अघि
  • keshab shrestha ८

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    १ हफ्ता अघि
  • samsad abarod ९

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ४ हफ्ता अघि
  • sadak bivag dg १०

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    ४ हफ्ता अघि
  • महानगरका अव्यवस्थित तारहरु हटाइँदै

    शुभयुग संवाददाताप्रकाशित मिति: २०८० जेष्ठ ३२, बिहिबार (२ साल अघि)
  • २७७ पाठक संख्या
  • tar

    काठमाडौं – काठमाडौं महानगरपालिकाभित्र अव्यवस्थितरूपमा राखिएका टेलिफोन, इन्टरनेटलगायतका तार व्यवस्थापनको काम धमाधमरूपमा भइरहेको छ ।

    महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक कम्पनीले टेलिफोन, इन्टरनेट, केवललगायतका तार व्यवस्थित गर्ने उद्देश्यले तार काट्ने र हटाउने काम भइरहेको हो ।तार व्यवस्थापनका लागि काटिएका तार सडकपेटीमा अलपत्र छोडिँदा पैदलयात्रुलाई समस्या हुनुका साथै त्यसले दुर्घटनाको जोखिम बढाएको काठमाडौं महानगरपालिका–९ सिनामंगलका ज्ञानु राणाले बताए ।

    उनले भने, ‘अव्यवस्थित तार व्यवस्थापन गर्ने कार्य राम्रो हो, तर काटिएका तार सडकमा छोडिएका कारण त्यसले दुर्घटना निम्तिनुका साथै पैदलयात्रुलाई पनि समस्या हुने गरेको छ ।’

    बानेश्वर, थापागाउँलगायत क्षेत्रमा सेवा प्रदायक कम्पनीले अहिले तार काटेर फुटपाथमै भद्रगोलरूपमा छाडेका कारण अल्झिएर लड्ने खतरा बढेको उनको भनाइ छ । सडकमै छोडिएका तारमध्ये सबैभन्दा बढी इन्टरनेट, केबल सेवा प्रदायकका तार र टेलिफोनका तार बढी रहेका छन् ।

    काठमाडौं महानगरपालिकाभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्ने कार्य गएको वैशाख २५ गतेबाट सुरु भएको हो । सेवाका लागि चाहिनेभन्दा धेरै तार राखेर पोलमा भएको जोखिम, सहरी सुन्दरतामा देखिएको असर र आगलागीको जोखिमलगायत पक्षलाई हेर्दै महानगरपालिकाले पहिलो चरणमा माइतीघर मण्डलादेखि बानेश्वर हुँदै एयरपोर्टसम्म र न्यूरोडदेखि वसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्न सुरु गरेको काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले जानकारी दिए ।

    पछिल्लो समय काठमाडौं महानगरभित्र अव्यवस्थित तार व्यवस्थापन गर्ने कार्य राम्रो भएको नयाँ बानेश्वरका स्थानीय मुकेश हमालले बताए । उनले भने, ‘तार व्यवस्थापन गर्दा राम्रो त देखिएको छ तर, बाटोमा तार फालिएका कारण पैदलयात्रुलाई समस्या हुने गरेको छ, बाटोमा फालिएका तार चाँडो व्यवस्थापन गरिनुपर्छ ।’

    काठमाडौं महानगर प्रहरी बलका प्रमुख पाण्डेले एकीकृत तार व्यवस्थापन गर्दा निस्केका तार तथा काटेर बाटोमा राखिएका तारलाई सुरक्षित व्यवस्थापन गर्न तत्काल निर्देशन दिने बताए ।

  • subhayug
  • subhayug tv
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

  • क्षेत्रगत कर्जा विस्तारमा राष्ट्र बैंक लचिलो

  • रास्वपा र राप्रपाले स्वीकारेनन् उच्चस्तरीय छानविन समिति

  • अब भिजिट भिसाको समस्या दीर्घकालीन रुपमै समाधान हुन्छ : गृहमन्त्री


  • समाचार
  • १

    प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित
    १२ घण्टा अघि

  • २

    क्षेत्रगत कर्जा विस्तारमा राष्ट्र बैंक लचिलो
    १५ घण्टा अघि

  • ३

    रास्वपा र राप्रपाले स्वीकारेनन् उच्चस्तरीय छानविन समिति
    १७ घण्टा अघि

  • ४

    अब भिजिट भिसाको समस्या दीर्घकालीन रुपमै समाधान हुन्छ : गृहमन्त्री
    १८ घण्टा अघि

  • ५

    युद्धविरामबारे इजरायलको पहिलो प्रतिक्रिया: ‘सबैले पालना गरे मात्र सम्भव’
    १९ घण्टा अघि

  • ६

    इरान–इजरायल संघर्षमा युद्धविराम लागू भएको ट्रम्पको घोषणा
    २० घण्टा अघि

  • ७

    ‘फर्की फर्की’ टिमविरुद्ध मुद्दा दायर
    २० घण्टा अघि

  • ८

    सुनचाँदीमा कर प्रणाली चुस्त बनाउन निर्देशन
    २० घण्टा अघि

  • ९

    भिजिट भिसा प्रकरण छानविन गर्न शंकरदास वैरागीको नेतृत्वमा बन्यो समिति
    २० घण्टा अघि

  • १०

    इजरायलले इरानको जेललाई निशाना बनाएर फेरि गर्यो आक्रमण
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ४ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    युद्धविरामबारे इजरायलको पहिलो प्रतिक्रिया: ‘सबैले पालना गरे मात्र सम्भव’

    subhayug
    २

    इरान–इजरायल संघर्षमा युद्धविराम लागू भएको ट्रम्पको घोषणा

    subhayug
    ३

    इजरायलले इरानको जेललाई निशाना बनाएर फेरि गर्यो आक्रमण

    subhayug
    ४

    इरानको राजधानीमा इजरायली हमला, इस्लामिक गार्डको मुख्य आधारशिविरमा प्रहार

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution