काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ । आज बिहान मुटुमा समस्या देखिएपछि उनलाई गंगालाल हस्पिटलमा भर्ना गरिएको हो ।
हालैमात्र भारतमा उपचार गरेर फर्किएका पौडेल आफ्नो स्वाथ्यको फलोअपका लागि भर्ना भएका राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar