काठमाडौं – कैलालीको धनगढीमा जाँडरक्सी खाएर आफ्नै घरमा आगो लगाएको आरोपमा धनगढी उपमहानगरपालिका–३ का वीरबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।
उनले दुई दिनअघि आफ्नै पक्की घरमा आगो लगाउँदा लत्ता कपडा, सोफासेट, बिजुलीको वाइरिङ तारलगायतका झण्डै ७० हजार रुपैयाँ बराबरको मालसामान जलेर नष्ट भएको थियो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar