काठमाडौं– कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक हुने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको हो ।
प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । प्रवक्ता जिसीका अनुसार नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित भइसकेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar