२०८१ जेष्ठ ४, शुक्रबार
काठमाडौं– पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गएराति ट्रकले ठक्कर दिदाँ एक जना साइकल यात्रीको ज्यान गएको छ ।
ट्रकको ठक्करबाट राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बाग्मती प्रदेश ०३–००१ ख १८६३ नम्बरको ट्रकले साइकल यात्री पाण्डेलाई ठक्कर दिएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar