समाचार
अर्थ
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
प्रबिधि
रोचक
मेरो बिचार
मनाेरञ्जन
खेलकुद
भिडियो
कला साहित्य
सामाजिक संजालबाट
२०७९ चैत्र ६, सोमबार
ट्रेन्डीङ्ग
subhayug
नेकपा एमाले
अध्यक्ष
प्रधानमन्त्री
केपी शर्मा ओली
धादिङ
subhayug.com
बागमती प्रदेश
समाचार
अर्थ
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
प्रबिधि
रोचक
मेरो बिचार
मनाेरञ्जन
भिडियो
खोज
ताजा
१२
ट्रेन्डीङ्ग
खोजी गर्नुहोस
Search for:
in
All Categories
समाचार
English
भिडियो
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
अर्थ
खेलकुद
पर्यटन
प्रवास
फिचर
मनाेरञ्जन
सुभयुग प्रभाव
रोचक
रोजगार
मेरो बिचार
सामाजिक संजालबाट
कला साहित्य
प्रबिधि
स्थानीय
स्वास्थ्य
देश
ताजा अपडेट
१
रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित
६ घण्टा अघि
२
रविलाई मुद्दा नचल्ने निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाईयो
८ घण्टा अघि
३
स्ववियु निर्वाचन : धादिङका २ क्याम्पसमा माओवादी निकट विद्यार्थी संगठन विजयी
१ दिन अघि
४
विराटनगरमा निषेधाज्ञा तोड्दै प्रदर्शन : प्रहरीद्वारा हवाई फायर
१ दिन अघि
५
बाजुराको बुढीनन्दा क्याम्पसमा गठबन्धन र अनेरास्ववियुबीच झडप : स्थीती तनावग्रस्त
१ दिन अघि
६
राहदानी प्रकरणमा रविमाथि मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णय
१ दिन अघि
७
प्रधानमन्त्रीलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय
१ दिन अघि
८
भानु पार्क मिचेर पानी ट्याँकी निर्माण
१ दिन अघि
९
सरकारमा सहभागी हुने कांग्रेसको निर्णय : मन्त्री छान्न बनायो एस्तो मापदण्ड
१ दिन अघि
१०
रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश
२ दिन अघि
११
उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित
३ दिन अघि
१२
क्रिकेट टिमलाई मुख्यमन्त्री जमकट्टेलले जनही १ लाख दिने
३ दिन अघि
महिनाभर प्रचलित रहेका
१
गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे
३ दिन अघि
२
नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व
३ दिन अघि
३
आलोचनै आलोचनामा बितेका राष्ट्रपति भण्डारीको ७ वर्ष
३ हफ्ता अघि
४
के उपहार दिऊ तिमिलाई सोच्दै…..
३ हफ्ता अघि
५
प्रचण्ड ओली सम्बन्धमा ‘चस्केको बार्दली’ सहमति
२ हफ्ता अघि
६
सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो
२ हफ्ता अघि
७
आफ्नै नाममा राष्ट्रिय सहमति हुनसक्ने सुवास नेम्बाङको दावी
३ हफ्ता अघि
८
निर्वाचन सकिएको ३ महिनापछि बागी उम्मेदवारलाई कार्वाही
३ हफ्ता अघि
९
कञ्चनपुरमा अवैध रुपमा नेपाल भित्र्याईएको १० लाख बढीको औषधी बरामद
२ हफ्ता अघि
१०
ओली प्रचण्ड गठबन्धन टुटेपछी के हुन्छ प्रदेश सरकार ?
२ हफ्ता अघि
कुन वीर बन्ला?
भरत राज पौडेल
प्रकाशित मिति: २०७७ फागुन १८, मंगलबार (२ साल अघि)
१११४ पाठक संख्या
१.मान्छे अभद्र जब हुन्छ दशा छ डस्छ
क्रोधी बनेर तब जल्छ विनाश हुन्छ।
सम्झन्न सत्य सुझका अनमोल वाणी
दम्भी मनुष्य किन हुन्छ सुशील ज्ञानी!
२. देख्तैन सभ्य जनका सुविचार कर्म
राख्तैन चित्तदहमा रति हुन्न शर्म!
स्वार्थी छ नीच मति ली दिनरात चल्छ
आतङ्क रोज्दछ उही गलगाँड बन्छ!!
३. सत्ता- सुमेरु चढिराख्छु सदैव सोच्छ
भेडासमान जन हुन् मनभित्र ठान्छ ।
निर्भीक मानिस हुने परिवेश तोड्छ
हत्याविषे, डरविषे अति ध्यान दिन्छ।।
४. कालो छ चित्त जसको जनता गुहार्छ
ध्वंशी विचारबलमा शठ कर्म गर्छ!
लुट्दै छ देश- जनता कलिकाल होला
छन् थर्कमान जनता कुन वीर बन्ला?
वसन्ततिलका छन्दमा
प्रतिक्रिया दिनुहोस
कला साहित्य सम्बन्धि थप
के उपहार दिऊ तिमिलाई सोच्दै…..
थारु वस्तीमा माघी र नयाँ वर्षकाे रमझम
चुरोटको खोलमा कविता लेख्ने गरेको याद आउँछ : केपी ओली
‘झिङ्गेदाउ’ मा मौलिक विषय
समाचार
१
रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित
६ घण्टा अघि
२
रविलाई मुद्दा नचल्ने निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाईयो
८ घण्टा अघि
३
स्ववियु निर्वाचन : धादिङका २ क्याम्पसमा माओवादी निकट विद्यार्थी संगठन विजयी
१ दिन अघि
४
विराटनगरमा निषेधाज्ञा तोड्दै प्रदर्शन : प्रहरीद्वारा हवाई फायर
१ दिन अघि
५
बाजुराको बुढीनन्दा क्याम्पसमा गठबन्धन र अनेरास्ववियुबीच झडप : स्थीती तनावग्रस्त
१ दिन अघि
६
राहदानी प्रकरणमा रविमाथि मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णय
१ दिन अघि
७
प्रधानमन्त्रीलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय
१ दिन अघि
८
भानु पार्क मिचेर पानी ट्याँकी निर्माण
१ दिन अघि
९
सरकारमा सहभागी हुने कांग्रेसको निर्णय : मन्त्री छान्न बनायो एस्तो मापदण्ड
१ दिन अघि
१०
रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश
२ दिन अघि
सुभयुग प्रभाव
सबै
२ महिना अघि
समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन
सामाजिक सञ्जालबाट
१
रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश
subhayug
२
बीबीसीमाथि अन्तर्राष्ट्रिय करमा अनियमितता गरेको आरोप : कार्यालयमा आयकर विभागको छापा
subhayug
३
टर्की भूकम्पमा मृत्यु हुनेको संख्या २३ हजार नाघ्यो
subhayug
४
अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन
subhayug