समाचार
अर्थ
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
प्रबिधि
रोचक
मेरो बिचार
मनाेरञ्जन
खेलकुद
भिडियो
कला साहित्य
सामाजिक संजालबाट
२०८१ आश्विन २५, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug
नेकपा एमाले
subhayug.com
अध्यक्ष
प्रधानमन्त्री
केपी शर्मा ओली
धादिङ
subhayug tv
समाचार
अर्थ
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
प्रबिधि
रोचक
मेरो बिचार
मनाेरञ्जन
भिडियो
खोज
ताजा
१२
ट्रेन्डीङ्ग
खोजी गर्नुहोस
Search for:
in
All Categories
समाचार
भिडियो
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
अर्थ
खेलकुद
पर्यटन
प्रवास
फिचर
मनाेरञ्जन
मुख्य समाचार
सुभयुग प्रभाव
रोचक
रोजगार
मेरो बिचार
सामाजिक संजालबाट
कला साहित्य
प्रबिधि
स्थानीय
स्वास्थ्य
देश
ताजा अपडेट
१
प्रतिनिधिसभाको बैठक भदौ ३० सम्मकाे लागि स्थगित
४ हफ्ता अघि
२
कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी
१ महिना अघि
३
बालेनकाे प्रश्न – त्यो बेला किन पुनरावेदनमा नगएकाे ?
१ महिना अघि
४
संविधान कार्यान्वयनमा जनताको खबरदारी आवश्यक छ : अध्यक्ष प्रचण्ड
१ महिना अघि
५
सलोन फिल्म निर्माणमा
१ महिना अघि
६
आईफोन १६ सिरिज सार्वजनिक
१ महिना अघि
७
कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
१ महिना अघि
८
भियतनाममा शक्तिशाली तुफान, ६० जनाको मृत्यु
१ महिना अघि
९
अदालतले राज्य चलाउन थालेको सांसद पाण्डेको आरोप
१ महिना अघि
१०
स्वदेश फर्किए माधवकुमार नेपाल
१ महिना अघि
११
राजनीतिमा किन आउँदैनन् युवा ?
१ महिना अघि
१२
दशैंमा नयाँ नोटका सट्टा सुकिला नोट मात्रै बाँडिने
१ महिना अघि
महिनाभर प्रचलित रहेका
१
कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी
१ महिना अघि
२
प्रतिनिधिसभाको बैठक भदौ ३० सम्मकाे लागि स्थगित
४ हफ्ता अघि
३
बालेनकाे प्रश्न – त्यो बेला किन पुनरावेदनमा नगएकाे ?
१ महिना अघि
सङ्कल्पले ढल्छ को?
भरत राज पौडेल
प्रकाशित मिति: २०७७ फागुन ३, सोमबार (३ साल अघि)
१००९ पाठक संख्या
सङ्कल्पले ढल्छ को?
१. के भो जन्म भयो जवान नि बित्यो सारा कुरो सम्झियो
मान्छेबीच अनेक सोचबुझका सम्बन्ध झन् देखियो।
मायाप्रीति रहेछ स्वार्थवशको निस्वार्थ को भेटियो?
भोग्दै यो धरतीविषे सकसका झन् चोट नै भोगियो ।।
२.सङ्लूँ शेष उपाय हो समझको बाटो चुनूँ मन्मन
जाने निश्चित हो अथाह पथमा थालूँ स्वयं बिम्झिन!
कैयेोँ जन्म बिते हुनन् सब कुरा सम्झन्छ को राम्ररी?
जो जो पुण्य हुने सुकर्मपथमा रम्लान् सदा क्यै गरी।।
३. रोऊँ सूर्य र चन्द्रमासँग सिधा मान्छे कहाँ बुझ्छ र?
ढोगूँ यी धरती बरू हृदयले आधार हुन् हैन र??
आफ्नै सोचविचारमा गहकिला सद्भावना फुर्दछन्
सेवा दिन्छु स्वयं भनूँ मनमनै सम्भावना जुट्तछन्!
४. यो कोलाहल कालतुल्य पनि हो एकान्तको बास होस्
आफैभित्र नि विश्वतुल्य घटना घट्छन् सदा ख्याल होस्!
मान्छे धैर्यविना अराजक बनी हिड्ने गरेको छ नि
को भेटिन्छ र बैगुनी युगविषे सद्भाविलो खै गुनी?
५.कस्तो खान्छ विहार के छ दिलमा गर्दै छ के चिन्तन ?
कस्तो सङ्गतमा रहन्छ कसरी हिड्नेछ को सज्जन!
नाना दुख्ख सहेर लक्ष्यपथमा उत्साहिलो बन्छ को?
आफै होश गरूँ भरूँ मगजमा सङ्कल्पले ढल्छ को??
शार्दूलविक्रीडित छन्दमा
subhayug
subhayug.com
सङ्कल्पले ढल्छ को?
प्रतिक्रिया दिनुहोस
कला साहित्य सम्बन्धि थप
छैटौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव आयोजना हुने
गिति कविता “सत्य अहिंसा र प्रेममा विश्वास “
मनको यादमा छु कि कतै
पहाडले स्वर्गलाई चुम्बन
समाचार
१
प्रतिनिधिसभाको बैठक भदौ ३० सम्मकाे लागि स्थगित
४ हफ्ता अघि
२
कर प्रणाली सुधारका लागि आन्तरिक राजस्व परिचालन रणनीति जारी
१ महिना अघि
३
बालेनकाे प्रश्न – त्यो बेला किन पुनरावेदनमा नगएकाे ?
१ महिना अघि
४
संविधान कार्यान्वयनमा जनताको खबरदारी आवश्यक छ : अध्यक्ष प्रचण्ड
१ महिना अघि
५
सलोन फिल्म निर्माणमा
१ महिना अघि
६
आईफोन १६ सिरिज सार्वजनिक
१ महिना अघि
७
कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
१ महिना अघि
८
भियतनाममा शक्तिशाली तुफान, ६० जनाको मृत्यु
१ महिना अघि
९
अदालतले राज्य चलाउन थालेको सांसद पाण्डेको आरोप
१ महिना अघि
१०
स्वदेश फर्किए माधवकुमार नेपाल
१ महिना अघि
सुभयुग प्रभाव
सबै
१ महिना अघि
श्रीकेश तेल उत्पादक कम्पनीलाई २ लाख जरिवाना
सामाजिक सञ्जालबाट
१
भियतनाममा शक्तिशाली तुफान, ६० जनाको मृत्यु
subhayug
२
राजेन्द्र पाण्डे र क्युबाली राजदूत डिपेग्नीबीच भेटवार्ता : के के भयो कुराकानी ?
subhayug
३
बंगलादेशमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध हत्या आरोपमा अनुसन्धान
subhayug
४
बैंकले जफत गरयो बलिउड अभिनेता राजपाल यादवको करोडौँ सम्पत्ति
subhayug