समाचार
अर्थ
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
प्रबिधि
रोचक
मेरो बिचार
मनाेरञ्जन
खेलकुद
भिडियो
कला साहित्य
सामाजिक संजालबाट
२०८१ बैशाख २३, आईतबार
ट्रेन्डीङ्ग
subhayug
नेकपा एमाले
अध्यक्ष
प्रधानमन्त्री
subhayug.com
केपी शर्मा ओली
धादिङ
subhayug tv
समाचार
अर्थ
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
प्रबिधि
रोचक
मेरो बिचार
मनाेरञ्जन
भिडियो
खोज
ताजा
१२
ट्रेन्डीङ्ग
खोजी गर्नुहोस
Search for:
in
All Categories
समाचार
भिडियो
अन्तरर्वार्ता
अन्तर्राष्ट्रिय
अर्थ
खेलकुद
पर्यटन
प्रवास
फिचर
मनाेरञ्जन
मुख्य समाचार
सुभयुग प्रभाव
रोचक
रोजगार
मेरो बिचार
सामाजिक संजालबाट
कला साहित्य
प्रबिधि
स्थानीय
स्वास्थ्य
देश
1WIN Official In Russia
casino
казино
ताजा अपडेट
१
“1win Официальный Сайт Букмекера 1вин Идеальный выбора Для Ставок в Спорт И Онлайн-иг
१४ घण्टा अघि
२
जनकपुर–जयनगर रेल्वे सेवा भोलिदेखि तीन दिनसम्म बन्द हुने
१ दिन अघि
३
वेस्टइन्डिज ए माथि नेपाल ६ विकेटले विजयी
१ दिन अघि
४
वेस्ट इन्डिज ए ले नेपाललाई दियो १ सय ७३ रनको लक्ष्य
१ दिन अघि
५
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई ३५ दिनभित्र कर तिर्न महानगरको पत्र
१ दिन अघि
६
आज राति डीभी रिजल्ट सार्वजनिक हुँदै
१ दिन अघि
७
मातातीर्थ औंशीमा चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा
१ दिन अघि
८
नेपाल र वेष्ट इन्डिज ए बिच आज अन्तिम खेल हुँदै
१ दिन अघि
९
काठमाडौंका यी क्षेत्रमा भोलिदेखि शुक्रवारसम्म बिजुली नआउने
१ दिन अघि
१०
Peйтинг Toп-10 Лучшиx Oнлaйн Кaзинo Poccии Пo Чecтнocти, Выплaтaм И Oтдaч
१ दिन अघि
११
सुदूरपश्चिममा विश्वासको मत लिन बोलाइएको प्रदेश सभा बैठक स्थगित
२ दिन अघि
१२
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आइतवार विश्वासको मत लिने
२ दिन अघि
महिनाभर प्रचलित रहेका
१
माओवादीद्धारा क्रुर हत्या गरिएका कम्युनिष्ट नेता खिनबहादुर थापाको शालिक अनावरण गरिँदै
१ महिना अघि
२
सरकारले जनताको पक्षमा काम नगरे संसद अवरोध गर्ने पाण्डेको चेतावनी
३ हफ्ता अघि
३
एमालेसंगको पार्टी एकता असम्भव : राजेन्द्र पाण्डे
२ हफ्ता अघि
४
बालेन साहसँग रवि लामिछानेको भेटघाट : निकिता पौडेलबारे छलफल भएको आशंका
१ महिना अघि
५
प्रचण्ड अनैतिक हुन् : सांसद पदबाटै राजिनामा दिनुपर्छ
१ महिना अघि
६
धादिङमा क्यान्सर रिसर्च सेन्टर स्थापना गरिँदै
२ हफ्ता अघि
७
कांग्रेस सांसद जीवनबहादुर शाही निलम्बित
१ महिना अघि
८
मेवा खोला हाईड्रोको ७५ प्रतिशत काम सम्पन्न : आईपीओ निश्कासन गर्ने तयारी
३ हफ्ता अघि
९
बझाङमा ११ सय मत गन्न बाँकी : क कस्को कति मत ?
६ दिन अघि
१०
सगरमाथा आरोहणबाट ५० करोडभन्दा बढी राजस्व संकलन
२ हफ्ता अघि
आरुवासटारको सम्झना : राजेन्द्र सिलवाल ‘घायल’
विवेक अर्याल
प्रकाशित मिति: २०८० बैशाख २१, बिहिबार (१ साल अघि)
५४६ पाठक संख्या
राजेन्द्र सिलवाल (घायल)
धादिङ्ग जिल्लाको रिचोकटार मलेखु पुलपारि
बंशजको माया जीवनको छायाँ हर्षको फूलबारी
शिरैको मुकुट सिद्धलेक अ
ाहा सृष्टिको चमत्कार
जन्मेको गाउँ मनोरम ठाउँ रमाइलो अ
ारुबासटार
पश्चिम सानो बडरे खोला सुरम्य सलाङ्गघाट
सुनौला बाला धान फलाउने अब्बल पिप्लेफाँट
छ जलेश्वरी मा वि त्यहीं नै शिक्षाको चौतारी
नजिकै प्यारो अ
ारुबासटार जीवनको छहारी
अ
ादमारा र गौंथले अनि भेडाबारी छन् गाउँ
गेसटार निबुवाटार छन् त्यहीं दारिमटार भन्ने ठाउँ
दक्षिण तर्फ छ फालेपाखो हर्दम खडा जो
त्रिशुली काखमा अ
ारुबासटार सुनको घडा हो
खैरेनी बगर र खोल्चीदोभान छोटीबगरको तिर
जँगारे गई पौडी खेलेर भुलिन्थ्यो मनको पीर
त्रिशुली पारी राजमार्ग ठूलो अ
ाडैमा पतौरी
अ
ारुबासटारको झझल्को मनमा साथी र दौंतरी
अ
ोढार गुफा अ
ाश्चर्य लाग्दा नागथान देवीमाई
पिप्लेफाँट तल सम्झिरहन्छु म बागेश्वरीलाई
बिजुली बत्ती मोटरबाटो बन्दैछ पक्कीपुल
हिराको हार अ
ारुबासटार फुट्दैछ बिकासमूल
पूर्व बहेको थोपलखोला त्रिशुली मिसिने
गर्मीको याम डुबुल्की मार्दा शरीर चिसिने
बन र बुटा पाखा पहरा दृश्य छन् होनहार
प्रकुति रानी अ
ाँखाको नानी रत्न हो अ
ारुबासटार
सिलवाल वंश अर्याल वंश त्रिपाठी ईटनी
थपलिया र बराकोटी छन् मगर रोशनी
थोपलखोला चितुवाखोला भान्टेखोलाको नाम
बेसारेबन अ
ारखुट्टेसम्म हुन्थ्यो घाँस काट्ने ठाम
बराकोटी भान्दाइ सबैका प्यारा विश्वासी दाहिनेहात
शालिकराम् केदार रामचन्द्र दाइ हितैषी भोजराज
रामशरण केशव राममणि भरत चन्द्र र शेषराज
बालकृष्ण शंकर अ
ारुबासटारमा देउसिरे खेल्थ्यौं साथ
काहिंलो बा त्यहीं कान्छो बा त्यहीं ऐलेको बसोबास
ठूलीअ
ामा पल्लाघरका अग्रज कान्छोबा चेतनाथ
अर्याल नारन लाहुरे दाइ प्यारा शम्भुदाइ ध्रुवभाइ
अ
ारुबासटार मनमा छ प्यार सम्झन्छु सबैल
ाई
नानू सम्झना नानी बहिनी मलेखु सम्झना
ईश्वरी गोमा अमृता मैयाँ गंगा ती अर्चना
जेठा र कान्छा बाबुहरु जो कान्छो बा सन्तान
असल कर्म पुर्खाको धर्म धान्दैछन् हर्दम
वडाध्यक्ष भई चर्चित बने रामहरि पैले नै
समाजसेवा उद्यमशीलता झाङ्गियो निकै नै
त्यो रिभर पार्क वीच रिसोर्ट अ
ाहा राममणि बाबुभाइ
अ
ारुबासटारलाई सजाउन सक्यौ बधाई छ तिमीलाई
गोपाल मास्टर अक्षर चिनाउने पढेको सलाङ्गघाट
वर पीपल समी बसेका जमी यो मेरो मनमाझ
सम्झिइरहेछु पलपल सधैं हे प्यारो अ
ारुबासटार
क्रमश अझै लेख्दै जानेछु ऐलेलाई नमस्कार .क्रमश:——–
subhayug
आरुवासटार
आरुवासटारको सम्झना
घायल
राजेन्द्र सिलवाल
प्रतिक्रिया दिनुहोस
कला साहित्य सम्बन्धि थप
जनकपुर–जयनगर रेल्वे सेवा भोलिदेखि तीन दिनसम्म बन्द हुने
वेस्टइन्डिज ए माथि नेपाल ६ विकेटले विजयी
वेस्ट इन्डिज ए ले नेपाललाई दियो १ सय ७३ रनको लक्ष्य
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई ३५ दिनभित्र कर तिर्न महानगरको पत्र
समाचार
१
“1win Официальный Сайт Букмекера 1вин Идеальный выбора Для Ставок в Спорт И Онлайн-иг
१४ घण्टा अघि
२
जनकपुर–जयनगर रेल्वे सेवा भोलिदेखि तीन दिनसम्म बन्द हुने
१ दिन अघि
३
वेस्टइन्डिज ए माथि नेपाल ६ विकेटले विजयी
१ दिन अघि
४
वेस्ट इन्डिज ए ले नेपाललाई दियो १ सय ७३ रनको लक्ष्य
१ दिन अघि
५
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई ३५ दिनभित्र कर तिर्न महानगरको पत्र
१ दिन अघि
६
आज राति डीभी रिजल्ट सार्वजनिक हुँदै
१ दिन अघि
७
मातातीर्थ औंशीमा चन्द्रागिरि नगरपालिकामा सार्वजनिक बिदा
१ दिन अघि
८
नेपाल र वेष्ट इन्डिज ए बिच आज अन्तिम खेल हुँदै
१ दिन अघि
९
काठमाडौंका यी क्षेत्रमा भोलिदेखि शुक्रवारसम्म बिजुली नआउने
१ दिन अघि
१०
Peйтинг Toп-10 Лучшиx Oнлaйн Кaзинo Poccии Пo Чecтнocти, Выплaтaм И Oтдaч
१ दिन अघि
सुभयुग प्रभाव
सबै
१ महिना अघि
बालेन साहसँग रवि लामिछानेको भेटघाट : निकिता पौडेलबारे छलफल भएको आशंका
सामाजिक सञ्जालबाट
१
अफगानको एक मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा ६ जनाको मृत्यु
शुभयुग सम्वाददाता
२
दक्षिण कोरियाले युक्रेनलाई २ अर्ब डलर ऋण दिने
शुभयुग सम्वाददाता
३
पाकिस्तानमा भारी वर्षाका कारण ८७ जनाको ज्यान गयो
शुभयुग सम्वाददाता
४
पाकिस्तानमा वर्षा र चट्याङका कारण कम्तीमा ३९ जनाको मृत्यु
शुभयुग सम्वाददाता