२०८१ बैशाख १८, मंगलबार
धादिङ – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले चेपाङ छात्राबासलाई २० थान कम्प्युटर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिवार, गजुरी – १ हाँगेटारमा निर्माण भएको चेपाङ छात्राबासको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले योग्य मान्छे उत्पादन गर्ने केन्द्रको रुपमा उक्त छात्राबासलाई विकास गर्न आग्रह गर्दै प्रदेश सरकारका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
१ करोड २९ लाखमा निर्माण सम्पन्न भएको छात्राबास प्रयास नेपाल, धादिङको समन्वयमा प्लानेट इन्फ्रान्ड डेभलपमेन्टको आर्थिक सहयोगमा निर्माण भएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar