• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ श्रावण ३, शनिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता घोषणा

१ दिन अघि
२

भ्रष्टाचारविरुद्ध छानविनकाे माग गर्दै अख्तियारमा ज्ञापनपत्र बुझाउन दलबलसहित पुग्यो राप्रपा

१ दिन अघि
३

प्रभु हेलिकप्टरले आइपिओ जारी गर्दै

१ दिन अघि
४

नेप्से ७५ अंकले बढ्यो, १६ अर्बभन्दा बढीको कारोबार

२ दिन अघि
५

साफ यु–२० महिला च्याम्पियनसिप : श्रीलंकालाई ७–० गोलले हराउँदै नेपालको जित

२ दिन अघि
६

अलास्कामा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प

२ दिन अघि
७

नगरपालिकाका सबै प्रधानाध्यापकको सामूहिक राजीनामा

२ दिन अघि
८

तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

२ दिन अघि
९

ब्याजदर घटेसँगै सेयर बजार उकालो, नेप्से २७९४

३ दिन अघि
१०

नेपाल लाइफद्वारा १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै रेकर्ड कायम

३ दिन अघि
११

भिजिट भिसा प्रकरणको तरंग : फेरी फेरिए विमानस्थल अध्यागमन प्रमुख

३ दिन अघि
१२

नक्कली नोट र लागूऔषधसहित कोहलपुरबाट दुई जना पक्राउ

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • press met १

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    ४ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 २

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    ३ हफ्ता अघि
  • rajendra pande samsad ३

    मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 

    ६ दिन अघि
  • rajendra ४

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    २ हफ्ता अघि
  • skt mak ५

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    ३ हफ्ता अघि
  • arun tiwari and durge ६

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    ३ हफ्ता अघि
  • charaudi ७

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    १ हफ्ता अघि
  • trisuli nadi badhi ८

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

    १ हफ्ता अघि
  • kp oli cabinet baithak ९

    प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक

    १ हफ्ता अघि
  • kp oli sambodhan १०

     वर्ष दिन सम्म पनि विवादको भुमरीमै अल्झियो ओली नेतृत्वको सरकार

    ४ दिन अघि
  • तत्काल अनुदान उपलब्ध गराउन उखु किसानको माग

    शुभयुग संवाददाताप्रकाशित मिति: २०८२ अषाढ ९, सोमबार (३ हफ्ता अघि)
  • ६२ पाठक संख्या
  • उखु-किसानको-माग

    महोत्तरी – महोत्तरीसहित मधेसका उखु किसानले अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय सरकारको बजेटमा उखुखेतीमा दिइँदै आएको अनुदान सम्बोधन नभएपछि किसानले यसबारे पुनर्विचारका लागि आग्रह गरेका हुन् । अनुदान सम्बोधन गरिनुपर्ने किसानको माग छ ।

    ‘खेतीमा सरकारले दिने अनुदान ठुलो भरथेग थियो, यसपालि बजेटमा त्यो परेन’, बर्दिबास–९ का किसान महेन्द्र महतो भन्छन्, ‘सरकारले यसबारे विचार गरोस् ।’ महतोजस्ता सबैजसो उखु किसानको विगतदेखि पाउँदै आएको अनुदान सम्बोधन गरिदिनुपर्ने माग छ । सरकारले पछिल्ला ७ वर्षयता उखुखेतीका किसानलाई चिनी उद्योगमा बुझाएको उखुको तौलअनुसार अनुदान दिँदै आएको थियो ।

    ‘समयअनुसारको मूल्य पाउन सकेका छैनौँ’, २ दशकदेखि उखुखेती गर्दै आएका भंगहा–४ रामनगरका ५० वर्षीय किसान अरुण गिरी भन्छन्, ‘अब यो खेतीबाट उँभो लागिएला भन्ने छाँट छैन ।’ सरकारले उखुखेतीमा दिँदै आएको अनुदान आउँदो वर्षलाई सम्बोधन नगरेपछि अब वैकल्पिक खेतीबारे सोच्नुपर्ने भएको उनको भनाइ छ । अलि ढिलै भए पनि अनुदान एकमुष्ठ पाउँदा घरव्यवहार र खेतीपाती गर्न सघाउ मिलेको थियो ।

    सरकारले उखु खेती गर्ने किसानलाई दिँदै आएको अनुदान आगामी वर्ष २०८२/०८३ को बजेटमा सम्बोधन नभएको किसानको गुनासो छ । चालु आवमा सरकारले प्रतिक्विन्टल उखुमा ७० रुपैयाँ अनुदानको व्यवस्था गरे पनि अब पाउने/नपाउने संशयमा किसान छन् ।

    यद्यपि आव २०८१/०८२ मा एभरेस्ट चिनी उद्योगमा उखु दिएका महोत्तरीका १४ हजार ५३३ किसानले पाउनेगरी २१ करोड ७२ लाख ९१ हजारको सिफारिस भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । आउने दसैँअगावै पाउने आस गरिएको यो रकम अब आउने वर्षको प्रस्तावित बजेटमा अनुदानबारे उल्लेख नहुँदा किसानलाई पाउने÷नपाउनेबारे संशय बढेको हो । यसअघि आव २०८०÷०८१ मा जिल्लाका १४ हजार ४४४ किसानले अनुदानबापत २० करोड ३३ लाख रुपैयाँ गत दसैँअघि बुझेका थिए ।

    ‘बजारको मूल्यवृद्धिअनुसार उखुको उचित मूल्य पाएनौँ, तर पछिल्ला ३–४ वर्षयता चिनी उद्योगले भुक्तानी प्रक्रिया सरलीकृत गर्दा र सरकारले अनुदान पनि दिँदा खेती बढाउँदै लगिएको थियो’, बर्दिबास–१३ का किसान ठाकुरप्रसाद सिंह कुशवाहा भन्छन् ।उखु उत्पादक कृषक संघका अध्यक्ष नरेशसिंह कुशवाहा आउने वर्षलाई बजेटमा अनुदानको सम्बोधन नहुँदा यो खेतीले निरन्तरता पाउने अवस्था नरहेको बताउँछन् । उनले भने, ‘सरकारले अनुदानको कुरा पुनर्विचार गर्नैपर्छ ।’

    कहिले टुंगिएला उखु किसानको माग

    उखु किसानले लामो समयदेखि न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६८० रुपैयाँ हुनुपर्ने माग गर्दै आएका छन् । आफ्नो उत्पादनको मूल्य तोक्न माग गर्र्दै आएका किसानले सरकाले दिने भनेको अनुदानसमेत नपाउने भएका छन् ।

    आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय सरकारको बजेटमा उखुखेतीमा दिइँदै आएको अनुदान सम्बोधन नभएपछि किसानले यसबारे पुनर्विचारका लागि आग्रह गरेका हुन् । अनुदान सम्बोधन गरिनुपर्ने किसानको माग छ । सरकारले उखु किसानको मागमा कहिल्यै पनि उचित ढंगले नसोचेको किसानको गुनासो छ ।

    सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६८० रुपैयाँ नतोके उखु किसानको लागत मूल्यसमेत नउठ्ने उखु उत्पादन महासंघका नेताहरूको भनाइ छ । तर, सरकार भने उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने तयारीमा रहेको बताउँदै आउने गरेको छ । सरकारले ३ वर्षदेखि उखुको न्यूनतम समर्थन मूल्य बढाउन सकेको छैन ।

    यसै गरी उखु किसानले उखु बेचेको पैसासमेत समयमा पाउने गरेका छैनन् । कहिले उचित मूल्यको माग गर्दे त कहिले बक्यौताको माग गर्दै बेलाबेलामा उखु किसान सडकमा आउने गरेका छन् । तैपनि उनीहरूको मागमा सरकार संवेदनशील देखिएको छैन ।

  • subhayug
  • subhayug.com
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता घोषणा

  • भ्रष्टाचारविरुद्ध छानविनकाे माग गर्दै अख्तियारमा ज्ञापनपत्र बुझाउन दलबलसहित पुग्यो राप्रपा

  • प्रभु हेलिकप्टरले आइपिओ जारी गर्दै

  • नेप्से ७५ अंकले बढ्यो, १६ अर्बभन्दा बढीको कारोबार


  • समाचार
  • १

    एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता घोषणा
    १ दिन अघि

  • २

    भ्रष्टाचारविरुद्ध छानविनकाे माग गर्दै अख्तियारमा ज्ञापनपत्र बुझाउन दलबलसहित पुग्यो राप्रपा
    १ दिन अघि

  • ३

    प्रभु हेलिकप्टरले आइपिओ जारी गर्दै
    १ दिन अघि

  • ४

    नेप्से ७५ अंकले बढ्यो, १६ अर्बभन्दा बढीको कारोबार
    २ दिन अघि

  • ५

    साफ यु–२० महिला च्याम्पियनसिप : श्रीलंकालाई ७–० गोलले हराउँदै नेपालको जित
    २ दिन अघि

  • ६

    अलास्कामा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प
    २ दिन अघि

  • ७

    नगरपालिकाका सबै प्रधानाध्यापकको सामूहिक राजीनामा
    २ दिन अघि

  • ८

    तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
    २ दिन अघि

  • ९

    ब्याजदर घटेसँगै सेयर बजार उकालो, नेप्से २७९४
    ३ दिन अघि

  • १०

    नेपाल लाइफद्वारा १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै रेकर्ड कायम
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rajendra pande samsad
    ६ दिन अघि

    मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 

    सामाजिक सञ्जालबाट
    १

    अलास्कामा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प

    subhayug
    २

    अमेरिकामा कार दुर्घटना : दुई नेपाली युवाको मृत्यु

    subhayug
    ३

    आणविक वार्ता अघि अमेरिका र इजरायलको आक्रमण रोक्नुपर्ने इरानको चेतावनी

    subhayug
    ४

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution