• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ श्रावण ३, शनिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता घोषणा

१ दिन अघि
२

भ्रष्टाचारविरुद्ध छानविनकाे माग गर्दै अख्तियारमा ज्ञापनपत्र बुझाउन दलबलसहित पुग्यो राप्रपा

१ दिन अघि
३

प्रभु हेलिकप्टरले आइपिओ जारी गर्दै

१ दिन अघि
४

नेप्से ७५ अंकले बढ्यो, १६ अर्बभन्दा बढीको कारोबार

२ दिन अघि
५

साफ यु–२० महिला च्याम्पियनसिप : श्रीलंकालाई ७–० गोलले हराउँदै नेपालको जित

२ दिन अघि
६

अलास्कामा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प

२ दिन अघि
७

नगरपालिकाका सबै प्रधानाध्यापकको सामूहिक राजीनामा

२ दिन अघि
८

तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

२ दिन अघि
९

ब्याजदर घटेसँगै सेयर बजार उकालो, नेप्से २७९४

३ दिन अघि
१०

नेपाल लाइफद्वारा १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै रेकर्ड कायम

३ दिन अघि
११

भिजिट भिसा प्रकरणको तरंग : फेरी फेरिए विमानस्थल अध्यागमन प्रमुख

३ दिन अघि
१२

नक्कली नोट र लागूऔषधसहित कोहलपुरबाट दुई जना पक्राउ

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • press met १

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    ४ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 २

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    ३ हफ्ता अघि
  • rajendra pande samsad ३

    मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 

    ६ दिन अघि
  • rajendra ४

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    २ हफ्ता अघि
  • skt mak ५

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    ३ हफ्ता अघि
  • arun tiwari and durge ६

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    ३ हफ्ता अघि
  • charaudi ७

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    १ हफ्ता अघि
  • trisuli nadi badhi ८

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

    १ हफ्ता अघि
  • kp oli cabinet baithak ९

    प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक

    १ हफ्ता अघि
  • kp oli sambodhan १०

     वर्ष दिन सम्म पनि विवादको भुमरीमै अल्झियो ओली नेतृत्वको सरकार

    ४ दिन अघि
  • राष्ट्र बैंकलाई साइबर सुरक्षा रोडम्याप हस्तान्तरण

    शुभयुग संवाददाताप्रकाशित मिति: २०८२ अषाढ ८, आईतबार (३ हफ्ता अघि)
  • ८८ पाठक संख्या
  • nrb-768x403-1

    काठमाडौं – नेपाल राष्ट्र बैंकलाई लक्षित गरी तयार पारिएको एक व्यापक साइबर सुरक्षा रोडम्याप औपचारिक रूपमा राष्ट्र बैंकका नवनियुक्त गर्भनर विश्वनाथ पौडेललाई हस्तान्तरण गरिएको छ । बैंक तथा वित्तीय संस्थामा साइबर जोखिम न्यूनीकरण र सुरक्षाका उपायहरू सुदृढ गर्न यो पहल गरिएको हो । उक्त रोडम्याप फेडेरेसन अफ कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) र अग्रणी साइबर सुरक्षा कम्पनी वन कभर प्रालिका प्रमुख कार्यकारी चिरञ्जीबी अधिकारीको अगुवाइमा तयार पारिएको हो । सूचना प्रविधि तथा सुरक्षा क्षेत्रका प्रमुख सरोकारवालाहरूको संयुक्त प्रयासले तयार गरिएको रणनीतिक योजनालाई भविष्यका साइबर खतरासँग लड्न ‘माइलस्टोन’ मानिएको छ ।

    कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आईसीटी विज्ञ डा. शालिग्राम पराजुली, सीएसआरआई महासचिव डा. भोजराज घिमिरे र सचिव बन्दना शर्माले अनुसन्धान तथा विकासको महत्त्वमा जोड दिए । क्यान महासंघका महासचिव चन्द्रबिलास भुर्तेल र साइबर सुरक्षा समिति संयोजक मोना न्याछोयोनले संस्थागत प्रतिबद्धता दोहो¥याए । एनसीईआरटी उपाध्यक्ष सुमन शर्मा र बोर्ड सदस्य रोजिना डाँगीले नयाँ फिनसीईआरटी निर्माण, साइबर सचेतना र समन्वयात्मक प्रतिक्रिया प्रणालीको महत्त्वबारे प्रकाश पारे ।

    रोडम्यापले साइबर सुरक्षालाई सुदृढ बनाउन १२ वटा मुख्य बुँदा प्रस्ताव गरेको छ । जसमा सीआईएसओ अनिवार्य नियुक्ति र उच्चस्तरीय आईटी जोखिम समिति गठन, फिनसीईआरटी–नेपालको स्थापना र साइबर घटना व्यवस्थापन, एनपीसीईआरटीसँग एकीकरण गर्नुपर्ने जस्ता सुझाव समेटिएका छन् । त्यस्तै, त्रैमासिक जोखिम मूल्यांकन र शून्य–विश्वास सुरक्षा मोडेल, डिजिटल भुक्तानी सुरक्षामा सुधार, २४/७ सुरक्षा अपरेसन केन्द्र (एसओसी) स्थापना, तेस्रो पक्ष र क्लाउड सुरक्षाको अनुपालन, वार्षिक साइबर सुरक्षा तालिम र जनचेतना अभियान, छात्रवृत्ति कोष र नवप्रवर्तन प्रवद्र्धन, नियमित अडिट र कडा प्रवर्तन र गैर–अनुपालनमा कारबाही गर्ने लगायतका बुंदा रहेका छन् ।

    यसैगरि, छात्रवृत्ति कोषमार्फत विश्वविद्यालयस्तरमा दक्ष जनशक्ति उत्पादन गर्ने र नवप्रवर्तन प्रवद्र्धन गर्न उद्योग–शैक्षिक सहकार्यलाई समेत जोड दिइएको छ । राष्ट्र बैंकले रोडम्याप अनुसार तत्कालै सीआईएसओ नियुक्ति, आईटी समिति गठन, फिनसीईआरटी को सुरुवात जस्ता कार्यहरू थाल्ने बताइएको छ। दीर्घकालीन रूपमा पहिलो अनुपालन अडिट र छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिनेछ ।साइबर सुरक्षा विज्ञहरूको सहकार्यबाट तयार पारिएको यो रोडम्यापले नेपालको डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित, लचिलो र विश्वसनीय बनाउन दीर्घकालीन मार्गदर्शन गर्ने विश्वास गरिएको छ ।

  • subhayug
  • subhayug.com
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता घोषणा

  • भ्रष्टाचारविरुद्ध छानविनकाे माग गर्दै अख्तियारमा ज्ञापनपत्र बुझाउन दलबलसहित पुग्यो राप्रपा

  • प्रभु हेलिकप्टरले आइपिओ जारी गर्दै

  • नेप्से ७५ अंकले बढ्यो, १६ अर्बभन्दा बढीको कारोबार


  • समाचार
  • १

    एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता घोषणा
    १ दिन अघि

  • २

    भ्रष्टाचारविरुद्ध छानविनकाे माग गर्दै अख्तियारमा ज्ञापनपत्र बुझाउन दलबलसहित पुग्यो राप्रपा
    १ दिन अघि

  • ३

    प्रभु हेलिकप्टरले आइपिओ जारी गर्दै
    १ दिन अघि

  • ४

    नेप्से ७५ अंकले बढ्यो, १६ अर्बभन्दा बढीको कारोबार
    २ दिन अघि

  • ५

    साफ यु–२० महिला च्याम्पियनसिप : श्रीलंकालाई ७–० गोलले हराउँदै नेपालको जित
    २ दिन अघि

  • ६

    अलास्कामा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प
    २ दिन अघि

  • ७

    नगरपालिकाका सबै प्रधानाध्यापकको सामूहिक राजीनामा
    २ दिन अघि

  • ८

    तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
    २ दिन अघि

  • ९

    ब्याजदर घटेसँगै सेयर बजार उकालो, नेप्से २७९४
    ३ दिन अघि

  • १०

    नेपाल लाइफद्वारा १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै रेकर्ड कायम
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rajendra pande samsad
    ६ दिन अघि

    मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 

    सामाजिक सञ्जालबाट
    १

    अलास्कामा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प

    subhayug
    २

    अमेरिकामा कार दुर्घटना : दुई नेपाली युवाको मृत्यु

    subhayug
    ३

    आणविक वार्ता अघि अमेरिका र इजरायलको आक्रमण रोक्नुपर्ने इरानको चेतावनी

    subhayug
    ४

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution