ब्रिजवेन – अस्ट्रेलियाको ब्रिजवेनमा आयोजित फुटवल प्रतियोगिता सम्पन्न सम्पन्न भएको छ ।
ब्रिजवेनस्थीत ईगल्स स्पोर्टस कम्प्लेक्स क्वीन्सल्याण्डमा सिल्भर रे यार्साले आयोजना गरेको दोश्रो सिल्भर रे कप २०२५ फुटवल प्रतियोगिता हिजो सम्पन्न भएको हो । जसको प्रथम पुरस्कार व्रीजवेन नेप्लीज फुटवल क्लव विएनएफसिले हात पारेको छ । जसको पुरस्कार राशी अस्ट्रेलियन १५,००० रहेको थियो ।
त्यस्तै उक्त प्रतियोगिताको उप विजेता गोरखा एफ सि भएको आयोजक अरुण तिवारीले जानकारी दिए । अस्ट्रेलियामा भएको नेपाली फुटवल प्रतियोगिता मध्ये यो सवैभन्दा ठूलो प्रतियोगिता रहेको तिवारीको भनाई थियो । उक्त प्रतियोगितामा सिल्भर रे रियल टीले मुख्य प्रायोजन गरेको थियो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar