काठमाडौं – मोटर खरिद विक्री तथा सट्टा पट्टाको काम गर्दै आएको जी एस मोटर्सले अव स्वयम्भूबाट सेवा दिने भएको छ ।
गत ५ बर्षदेखी स्युचाटार चोकबाट सेवा प्रदान गर्दै आएको कम्पनी हाल स्वयम्भू स्थीत कारखाना चोकमा स्थानान्तरण भएको छ । त्यस्तै आगामी जेठ १७ गते शनिबार कम्पनीले आफ्नो औपचारिक उध्घाटन गर्न लागिएको संचालक गोपाल न्यौपानेले जानकारी दिए ।
स्थानान्तरण हुन लागेको कम्पनीको उध्घाटन नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव नेपालबाट गर्न लागेको पनि न्यौपानेले बताए ।
जी एस मोटर्सले जुनसुकै गाडी खरिद विक्री तथा साट्टा पट्टा तथा फाइनान्सको सुविधा पनि दिँदै आएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar