• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ९, सोमबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

१३ मिनेट अघि
२

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

४ घण्टा अघि
३

रामप्रसाद र संगीताको आवाजमा ‘फूलै फूलेको’ गीत सार्वजनिक

४ घण्टा अघि
४

इरानको राजधानीमा इजरायली हमला, इस्लामिक गार्डको मुख्य आधारशिविरमा प्रहार

४ घण्टा अघि
५

तत्काल अनुदान उपलब्ध गराउन उखु किसानको माग

४ घण्टा अघि
६

हेटौंडामा नेकोस कप राष्ट्रिय स्केटीङ प्रतियोगिता सम्पन्न

६ घण्टा अघि
७

भाडाको संसद् भवनबाट देशलाई नै ‘भाडा’मा लगाउन सांसदको प्रस्ताव

८ घण्टा अघि
८

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

८ घण्टा अघि
९

महालक्ष्मीको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स

९ घण्टा अघि
१०

रौतहटमा बस पल्टियो, १० जना घाइते

९ घण्टा अघि
११

सांसद मेटमणि चौधरीविरुद्धको चेक अनादरको जाहेरी फिर्ता

१ दिन अघि
१२

कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्र हुनुपर्छ : शेखर कोइराला

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    २ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    २ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    ३ दिन अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    २ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    २ हफ्ता अघि
  • gs moters ६

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ३ हफ्ता अघि
  • United Cement ७

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ४ हफ्ता अघि
  • keshab shrestha ८

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    १ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ९

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ४ हफ्ता अघि
  • samsad abarod १०

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ३ हफ्ता अघि
  • सडकमा मकै सुकाउन सर्वदलीय सहमतिसहित अनुमति

    शुभयुग संवाददाताप्रकाशित मिति: २०८२ जेष्ठ ९, शुक्रबार (१ महिना अघि)
  • १२७ पाठक संख्या
  • sadakmai makai

    विराटनगर – मोरङको रङ्गेली नगरपालिकाले स्थानीय दबाब र आन्दोलनपछिको सर्वदलीय सहमतिसँगै सडकमा मकैसहितका अन्नबाली सुकाउन दिने निर्णय गरेको छ। विगतमा सडकमा बिस्कुन सुकाउने कारण दुर्घटना भएपछि रोक लगाएको नगरपालिकाले पछिल्लो सर्वदलीय बैठकमार्फत यो निर्णय लिएको हो।

    जेठ ५ गते रङ्गेली–७ निचामारीमा सडकमा मकै सुकाइएको कारण यात्रुवाहक सवारीको ठक्करबाट १३ वर्षीया बालिकाको मृत्यु भएको थियो। त्यसलगत्तै नगरपालिकाले सडकमा बिस्कुन सुकाउन प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध कार्यान्वयनका क्रममा नगर प्रहरीले सडकबाट सुकाइएको मकै नियन्त्रणमा लिँदा स्थानीय आक्रोशित भएका थिए।

    पीडित पक्ष र स्थानीयवासीहरू बीच मतभेद चर्किएपछि आन्दोलनमा उत्रिएका स्थानीयले अन्नबाली सडकमा सुकाउने अधिकारको माग गर्दै प्रदर्शन गरेका थिए। यसै सन्दर्भमा पीडित पक्षले भने सडकको सुरक्षालाई प्राथमिकता दिँदै मकै सुकाउन रोक लगाउनुपर्ने अडान राखेका थिए।

    विवाद समाधानका लागि नगरपालिकाले सर्वदलीय बैठक आह्वान गरेको थियो। बिहीबार सम्पन्न उक्त बैठकमा व्यस्त हुलाकी राजमार्गको २० प्रतिशत क्षेत्रमा मात्र सडकको एक लेन नढाक्ने गरी मकै सुकाउने अनुमति दिने सहमति भएको हो।

    बैठकमा सहभागीहरू:

    • नगरपालिका उपप्रमुख झुमाकुमारी पराजुली
    • प्रमुख प्रशासकीय अधिकृत प्रदीप साह
    • नेपाली कांग्रेसका नेता जागरनाथ मण्डल
    • एमाले अध्यक्ष राम चिमोरिया
    • नेकपा एसका प्रतिनिधि प्रल्हादकुमार खतिवडा
    • किसान प्रतिनिधि लक्ष्मण साह
    • रङ्गेली प्रहरी प्रतिनिधि

    बैठकले जनताको परम्परागत अभ्यासको सम्मान गर्दै तर सुरक्षाको ग्यारेन्टीका साथ निर्णय गर्नुपर्ने निष्कर्ष निकालेको हो। नगरपालिकाले अब सडक प्रयोगकर्ताको असुविधा नहुने, सवारी अवरोध नहुने र दिनको समयमा एक लेन खुला राख्ने शर्तमा मकै सुकाउने व्यवस्था मिलाउने निर्णय गरेको हो।

    नगरपालिकाले अब निर्धारित क्षेत्रभन्दा बाहिर सडकमा मकै वा अन्य अन्नबाली सुकाएमा कानुनी कारबाही गरिने चेतावनी दिएको छ। साथै, ट्राफिक नियम, सार्वजनिक सुरक्षा र स्थानिय जनभावनाको समन्वयमा आगामी दिनमा दीर्घकालीन नीति निर्माण गरिने जनाएको छ।

    यो निर्णयले एकातर्फ ग्रामीण जनजीवनसँग जोडिएको परम्परागत अभ्यासलाई संरक्षण गर्दै अर्कातर्फ सार्वजनिक सुरक्षालाई सुनिश्चित गर्ने प्रयास गरिएको नगरपालिकाको भनाइ छ।

  • subhayug
  • subhayug.com
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

  • जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

  • रामप्रसाद र संगीताको आवाजमा ‘फूलै फूलेको’ गीत सार्वजनिक

  • तत्काल अनुदान उपलब्ध गराउन उखु किसानको माग


  • समाचार
  • १

    नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा
    १३ मिनेट अघि

  • २

    जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने
    ४ घण्टा अघि

  • ३

    रामप्रसाद र संगीताको आवाजमा ‘फूलै फूलेको’ गीत सार्वजनिक
    ४ घण्टा अघि

  • ४

    इरानको राजधानीमा इजरायली हमला, इस्लामिक गार्डको मुख्य आधारशिविरमा प्रहार
    ४ घण्टा अघि

  • ५

    तत्काल अनुदान उपलब्ध गराउन उखु किसानको माग
    ४ घण्टा अघि

  • ६

    हेटौंडामा नेकोस कप राष्ट्रिय स्केटीङ प्रतियोगिता सम्पन्न
    ६ घण्टा अघि

  • ७

    भाडाको संसद् भवनबाट देशलाई नै ‘भाडा’मा लगाउन सांसदको प्रस्ताव
    ८ घण्टा अघि

  • ८

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
    ८ घण्टा अघि

  • ९

    महालक्ष्मीको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स
    ९ घण्टा अघि

  • १०

    रौतहटमा बस पल्टियो, १० जना घाइते
    ९ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ४ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    इरानको राजधानीमा इजरायली हमला, इस्लामिक गार्डको मुख्य आधारशिविरमा प्रहार

    subhayug
    २

    इजरायलमाथि मिसाइल वर्षा: टेल अविभ र केन्द्रीय क्षेत्रहरूमा त्रास, ८० भन्दा बढी घाइते

    subhayug
    ३

    इरानमाथि आक्रमण रोक्न आग्रह गर्न कठिन छ : अमेरिकी राष्ट्रपति ट्रम्प

    subhayug
    ४

    सोरोका मेडिकल सेन्टरमा इरानी क्षेप्यास्त्र आक्रमणको विश्वव्यापी भर्त्सना

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution