• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ९, सोमबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

३ घण्टा अघि
२

रामप्रसाद र संगीताको आवाजमा ‘फूलै फूलेको’ गीत सार्वजनिक

३ घण्टा अघि
३

इरानको राजधानीमा इजरायली हमला, इस्लामिक गार्डको मुख्य आधारशिविरमा प्रहार

३ घण्टा अघि
४

तत्काल अनुदान उपलब्ध गराउन उखु किसानको माग

४ घण्टा अघि
५

हेटौंडामा नेकोस कप राष्ट्रिय स्केटीङ प्रतियोगिता सम्पन्न

६ घण्टा अघि
६

भाडाको संसद् भवनबाट देशलाई नै ‘भाडा’मा लगाउन सांसदको प्रस्ताव

८ घण्टा अघि
७

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

८ घण्टा अघि
८

महालक्ष्मीको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स

८ घण्टा अघि
९

रौतहटमा बस पल्टियो, १० जना घाइते

८ घण्टा अघि
१०

सांसद मेटमणि चौधरीविरुद्धको चेक अनादरको जाहेरी फिर्ता

१ दिन अघि
११

कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्र हुनुपर्छ : शेखर कोइराला

१ दिन अघि
१२

नेप्से ३२ अंकले घट्दा पनि ९ अर्बभन्दा बढीको कारोबार

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    २ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    २ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    ३ दिन अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    २ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    २ हफ्ता अघि
  • gs moters ६

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ३ हफ्ता अघि
  • United Cement ७

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ४ हफ्ता अघि
  • keshab shrestha ८

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    १ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ९

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ४ हफ्ता अघि
  • samsad abarod १०

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ३ हफ्ता अघि
  • देउवाको भनाइ भनी फैलाइएका भ्रामक समाचारप्रति काँग्रेसको खण्डन

    शुभयुग संवाददाताप्रकाशित मिति: २०८२ जेष्ठ ९, शुक्रबार (१ महिना अघि)
  • ९५ पाठक संख्या
  • Sher-Bahadur-Deuba

    काठमाडौं – नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नाम जोड्दै राजसंस्थाबारे सामाजिक तथा सञ्चारमाध्यममा फैलाइएका भ्रामक र कपोलकल्पित समाचारको कडा निन्दा र भत्र्सना गरेको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै काँग्रेसले यस्ता समाचार सम्प्रेषणलाई अनैतिक र आपत्तिजनक कार्यको संज्ञा दिएको छ।

    विज्ञप्तिमा उल्लेख गरिएअनुसार, केही व्यक्तिहरूले क्षणिक स्वार्थ पूर्तिका लागि देउवाले नबोलेको, नभनेको र नसोचेको कुरालाई उनकै भनाइका रूपमा गलत ढङ्गले प्रचार गरी आमसञ्चारमाध्यमको दुरुपयोग गरिरहेका छन्। पार्टीले यस प्रकारका मनगढन्ते प्रचारहरूले पत्रकारिताको मर्म र नैतिकतालाई कमजोर बनाउने उल्लेख गरेको छ।

    नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराउँदै भने, “पार्टी आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न प्रतिबद्ध छ र यस्ता भ्रामक समाचारहरू प्रति विश्वास नगर्न आम नागरिकलाई आग्रह गर्दछ।”

    काँग्रेसले यस्ता क्रियाकलापले लोकतान्त्रिक मूल्य, जनताको मतप्रति सम्मान र पत्रकारिताको स्वतन्त्रतालाई नै क्षति पु-याउने भएकाले सर्वसाधारण तथा सञ्चारकर्मीहरूले सत्य सूचना सम्प्रेषणमा सजग रहनुपर्ने पनि स्पष्ट पारेको छ।

    विज्ञप्तिमा पुनः दोहोर्याउँदै भनिएको छ, “सञ्चारमाध्यमको विश्वसनीयता जोगाउन तथा सामाजिक सद्भाव कायम राख्न यस्ता भ्रामक सूचनालाई बहिष्कार गर्नु अहिलेको आवश्यकता हो।”

    यसअघि देउवाले राजसंस्थाबारे कुनै पनि अभिव्यक्ति नदिएको पार्टीले स्पष्ट पारेको छ। यस्तो अवस्थामा उनको भनाइ भन्दै झूटा र आधारहीन समाचार प्रकाशित हुनु गम्भीर षड्यन्त्रको हिस्सा हुन सक्ने आशङ्का काँग्रेसले व्यक्त गरेको छ।

    पार्टीले पत्रकार महासंघ तथा सम्बन्धित निकायहरूसँग यस्ता असत्य समाचारको निगरानी गर्न र आवश्यक कारबाही प्रक्रिया अघि बढाउन समेत अनुरोध गरेको छ।

  • subhayug
  • subhayug.com
  • नेपाली काँग्रेस
  • शेरबहादुर देउवा
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

  • रामप्रसाद र संगीताको आवाजमा ‘फूलै फूलेको’ गीत सार्वजनिक

  • तत्काल अनुदान उपलब्ध गराउन उखु किसानको माग

  • हेटौंडामा नेकोस कप राष्ट्रिय स्केटीङ प्रतियोगिता सम्पन्न


  • समाचार
  • १

    जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने
    ३ घण्टा अघि

  • २

    रामप्रसाद र संगीताको आवाजमा ‘फूलै फूलेको’ गीत सार्वजनिक
    ३ घण्टा अघि

  • ३

    इरानको राजधानीमा इजरायली हमला, इस्लामिक गार्डको मुख्य आधारशिविरमा प्रहार
    ३ घण्टा अघि

  • ४

    तत्काल अनुदान उपलब्ध गराउन उखु किसानको माग
    ४ घण्टा अघि

  • ५

    हेटौंडामा नेकोस कप राष्ट्रिय स्केटीङ प्रतियोगिता सम्पन्न
    ६ घण्टा अघि

  • ६

    भाडाको संसद् भवनबाट देशलाई नै ‘भाडा’मा लगाउन सांसदको प्रस्ताव
    ८ घण्टा अघि

  • ७

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
    ८ घण्टा अघि

  • ८

    महालक्ष्मीको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स
    ८ घण्टा अघि

  • ९

    रौतहटमा बस पल्टियो, १० जना घाइते
    ८ घण्टा अघि

  • १०

    सांसद मेटमणि चौधरीविरुद्धको चेक अनादरको जाहेरी फिर्ता
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ४ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    इरानको राजधानीमा इजरायली हमला, इस्लामिक गार्डको मुख्य आधारशिविरमा प्रहार

    subhayug
    २

    इजरायलमाथि मिसाइल वर्षा: टेल अविभ र केन्द्रीय क्षेत्रहरूमा त्रास, ८० भन्दा बढी घाइते

    subhayug
    ३

    इरानमाथि आक्रमण रोक्न आग्रह गर्न कठिन छ : अमेरिकी राष्ट्रपति ट्रम्प

    subhayug
    ४

    सोरोका मेडिकल सेन्टरमा इरानी क्षेप्यास्त्र आक्रमणको विश्वव्यापी भर्त्सना

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution