काठमाडौँ – सुनको भाउ बिहीबारको तुलनामा शुक्रबार आज तोलामा १ हजार १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (जेठ ९ गते) सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा झरेको हो ।
बिहीबार (जेठ ८ गते) सुन तोलाको १ लाख ९१ हजार ५ सय मा किनबेच भएको थियो । आज चाँदीको भाउ पनि केही घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको हो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar