काठमाडौं – शिक्षकहरुको आन्दोलनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतकाले आज बिजुलीबजार मा उपस्थित भएर आन्दोलन एकीबद्धता जनाएका छन् ।
गत चैत २० गतेबाट सुरु भएको शिक्षकहरुको आन्दोलन आज २७औँ दिन पनि जारी छ । उनीहरुले शिक्षा ऐनलगयत विभिन्न माग राख्दै काडमाडौंमा आन्दोलनरत छन् । नेपाल शिक्षक महासंघले यो आन्दोलनको नेतृत्व गरेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar