काठमाडौं – आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहिबार) सूनको मूल्य ६ हजार रुपैयाँले बढेर प्रतितोला मूल्य १ लाख ८१ हजार १० रुपैयाँ पुगेको हो ।
महासंघले जारी गरेको मूल्यसूची अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार ४०० रुपैयाँ पुगेको थियो । चैत महिनामा गत २१ गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्दै प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको थियो ।
यस्तै, बिहीबार चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँ पुगेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ८३५ रुपैयाँ रहेको थियो । सो दिन चाँदीको मूल्य प्रति तोला १ हजार ९९५ रुपैयाँ थियो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar