दमौली – तनहुँमा लेदो सहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
आज (शुक्रवार) बिहान व्यास नगरपालिका – १२ घाँसीकुवा मा लेदो सहितको पहिरो खसेपछि पृथ्वी राजमार्गको घाँसीकुवा – डुम्रे खण्ड अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका अनुसार अहिले बिहानैदेखि लेदो सहितको पहिरो हटाउने काम भइरहेको छ ।
छिट्टै एकतर्फी सञ्चालन गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar