काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गरेको हो ।
यही असार १७ गते बैंकको सञ्चालकबाट सजन शर्मा बाहिरिएका थिए । समितिको ४५५औँ बैठकले शर्माको राजीनामा स्वीकृत गरेको थियो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar