काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलामा १ लाख ४४ हजार ७ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन १ लाख ४२ हजार ८ सय थियो । जेठ २५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १८४० रुपैयाँ रहेको चाँदी आज १८६५ रुपैयाँ पुगेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar