२०८१ बैशाख १९, बुधबार
काठमाडौं– कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
बिहान साढे ७ बजे पर्चे आसपास केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूगर्भविद् डा लोकविजय अधिकारीले जानकारी दिए ।
भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar