२०८१ बैशाख १७, सोमबार
काठमाडौं – काठमाडौंको सितापाइलामा ३ जना मृत अवस्थामा फेला परेका छन् ।
मृत फेला पर्नेमा एकजना महिला र दुईजना बच्चा रहेका छन् । मृतकहरु एउटै परिवाार भित्रका सदस्य रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले जानकारी दिए । अहिले घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरु पुगीसकेका छन् ।
उनिह्रुको पहिचान खुलिनसकेको र प्रहरीको प्रारम्भिक अनुन्धानमा हत्या भएको ‘आशंका’ गरिएको ति अधिकृतले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar