२०८१ बैशाख १६, आईतबार
काठमाडौं – माओवादी केन्द्रले निर्वाचनबाटै केन्द्रीय सदस्यहरु चुन्ने भएको छ । मंगलबारदेखि जारी विधान सम्मेलनमा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी र कमिटीको निर्वाचनबाट पदाधिकारी चुन्ने बताएका हुन् ।
माओवादीमा १९९ सदस्यीय केन्द्रीय समिति हुनेछ । केन्द्रीय समितिको एक तिहाई स्थायी समिति हुनेछ भने ११ जनाको कार्यालय बनाउने प्रचण्डले बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar