२०८१ बैशाख २०, बिहिबार
काठमाडौं– नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै चर्च ब्वाइज युनाइटेड आहारारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
चर्च ब्वाइजलाई सेमिफाइनलमा पु¥याउन खेलको एक मात्र निर्णायक गोल समिर तामाङले गरे ।
पुलिसका गोलकिपर शत्रुघन चौधरी र डिफेण्डर दिपेन्द्र बिकबीच तालमेल नमिल्दा पुलिसले आफ्नै गल्तीमा गोल खाएको थियो ।
चर्च ब्वाइजले फाइनल प्रवेशका लागि बिहीबार त्रिभुवन आर्मी एफसीसँग खेल्ने छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar