काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दुई नेताबिच भेटवार्ता भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । दुई नेताबिचको भेटवार्तामा के कुराकानी भयो भन्नेबारे खुलेको छैन ।
अध्यक्ष ओली आज सुदूरपश्चिम जाँदैछन् भने प्रधानमन्त्री प्रचण्ड कोप सम्मेलनका लागि बुधबार दुबई जाँदैछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar