२०८१ बैशाख २३, आईतबार
काठमाडौं– कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको ५ लाख ३० हजार कित्ता शेयर विक्रीमा ल्याएको छ ।
बैंकले अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी सेयर विक्रीमा ल्याएको हो ।
ईच्छुक खरीदकर्ताहरूले कात्तिक २० गतेसम्म विक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
यो सेयरको मूल्य प्रतिकित्ता १०१ रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar