२०८१ बैशाख २३, आईतबार
काठमाडौं– अर्थमन्त्री डा.प्रकाशशरण महतले सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी रहेको बताएका छन् ।
आज ललितपुरमा आयोजित विश्व लगानी कर्ता सप्ताह २०२३ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले लगानी कर्ताको लगानी सुरक्षित गर्नुपर्ने कुरा सबैभन्दा चुनौतीपूर्ण र जरुरी रहेको बताए ।
उनले अहिले सेयर बजार तल झर्नुमा अनुगमन र सूक्ष्म व्यस्थापनका केही समस्याहरु रहेको बताए । उनले बिस्तारै सेयर बजार बढ्दै जाने दाबी समेत गरे ।
मन्त्री महतले लगानी सुरक्षित गर्ने कुरामा कतिपय समयमा इन्साइडर ट्रेडिङका कुराहरु आउने र सूचना लिक हुने प्रवृत्तिहरु देखिएको भन्दै यसलाई निर्णायक हिसाबले दायरामा ल्याउनुपर्ने बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar