२०८१ बैशाख २१, शुक्रबार
काठमाडौ – सेयर बजार (आज) बुधबार १८.६० अंकले घटेको छ ।
२८२ कम्पनीको ७० लाख ६१ हजार ४०४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८१ करोड ४३ लाख ५९ हजार २२ रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै मनकामना इन्जिनियरिङका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९० प्रतिशतका दरले कमाएका छन् । एशियन हाइड्रोका लगानीकर्ताले ७ दशलमव ९१ प्रतिशतका दरले कमाएका छन् । मोलुङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ६० प्रतिशतका दरले कमाएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar