२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ ।
असोज २ गते बस्ने भनिएको बैठक असोज ४ गते दिउँसो १ बजे बस्ने तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
यसअघि कांग्रेस केन्द्रीय समिति बैठक साउन पहिलो साता बसेको थियो । बैठकमा समसामयिक तथा राजनीतिक विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar