२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– सरकारले आज संसदमा दर्ता गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई सशोधन र एकीकरण गर्न बनेको विधेयक( २०८०) मा राहत शिक्षकलाई स्वतः शिक्षक दरबन्दीमा परिणत गर्ने प्रावधान समेटिएको छ ।
विधेयकको मस्यौदाको परिच्छेद ५ मा सार्वजनिक विद्यालयका शिक्षक दरबन्दी तथा पदपूर्ति सम्बन्धि व्यवस्थामा राहत शिक्षकलाई स्वतः स्थायी दरबन्दीमा परिणत गर्ने विषय समेटिएको छ ।
विधेयकका अनुसार दरबन्दी मिलान भएका शिक्षकलाई स्थानीय तहले आफ्नो क्षेत्र भित्रका विद्यालयको आवश्यकताका आधारमा पुर्नवितरण गरी पठनपाठनलाई व्यवस्थित गर्न सक्ने छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar