२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– भारतको नयाँ दिल्लीमा बैतडीको शिवनाथ गाउँपालिका–१ कुँडका २८ वर्षीय सुरेन्द्र साउदको मृत्यु भएको छ ।
रोजगारीका सिलसिलामा गत पाँच वर्षदेखि उनी दिल्लीमा रहेको र मङ्गलबार हृदयघातका कारण निधन भएको मृतकका आफन्तले बताए ।
कोठामै एक्कासी ढलेका साउदलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar