२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले ६० किलो तस्करीको सुन प्रकरणमा अझै केही व्यक्ति पक्राउ पर्न सक्ने जनाएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा सीआइबी प्रमुख किरण बज्राचार्यले तस्करीको सुन प्रकरणमा अझै अनुसन्धान पुरा नभइसकेकाले थप व्यक्तिहरू पक्राउ पर्न सक्ने बताइन् ।
साउन २ गते राजश्व अनुसन्धान विभागले त्रिवि भन्सार कार्यालय अगाडि एक ट्याक्सीबाट बाहिरिँदै गरेको सुन बरामद गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar