२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– स्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासीको सरावल गाउँपालिका– ७ भुजहवाबाट नम्बर प्लेट नराखिएको मोटरसाइकलमा जाँदै गरेका उनीहरुलाई भारतीय सीमा नजिक चेकजाँच गर्ने क्रममा उक्त रकम भेटिएको नवलपरासीका प्रहरी प्रमुख एसपी काजी कुमार आचार्यले जानकारी दिए ।
पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका– २ हरपुरका रामपत गुप्ता र गफ्फार राइन कुजडा रहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar