२०८१ बैशाख २४, सोमबार
काठमाडौं– फिफा विश्वकप फुटबल २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सानदार जित निकालेको छ ।
आज बिहान भएको खेलमा बोलिभियालाई ५–१ गोलले हराउँदै ब्राजिलले विजयी सुरुवात गरेको हो ।
ब्राजिलका लागि रोड्रिगो र नेयमारले समान २–२ तथा राफिन्हाले १ गोल गरेका थिए । यस्तै, बोलिभियाका लागि भिक्टोरले एक गोल फर्काएका थिए ।
जितसँगै ब्राजिल ३ अंकका साथ तालिकाको शीर्षस्थानमा छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar