२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुपैयाँ कायम छ ।
हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १४ सय ४५ रुपैयाँ कायम भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar