२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको हो ।
कम्पनीले सात करोठ ४८ लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ७ लाख ४८ हजार ४ सय कित्ता साधारण सेयर मध्ये आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्ला साविकको सल्लेरी, तिङ्ला, गार्मा र तामाखानी गा.वि.स हालको सोलुदुधकुण्ड न.पा.वडा नं.२, ४, ५, ६, ७ र ११ ० का बासिन्दाहरुको लागि खुला गरिएको थियो ।
यसैगरी ५ लाख ६१ हजार ३ सय कित्ता सेयर तथा प्रभावित क्षेत्र (सोलुखुम्बु जिल्ला साविकको सल्लेरी, तिङ्ला, गार्मा र तामाखानी गा.वि.स हालको सोलुदुधकुण्ड न.पा.वडा नं. ३, ४, ५, ६, ७ र ११ बाहेक) का सोलुखुम्बु जिल्ला बासिहरुको लागि १ लाख ८७ हजार १ सय कित्ता सेयर साउन १४ गतेदेखि ३० गतेसम्म बिक्री खुल्ला गरिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar