२०८१ जेष्ठ ७, सोमबार
काठमाडौं– सुनचाँदीको भाउ आज बढेको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले र चाँदी तोलामा ५ रुपैयाँले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १३ हजार रुपैयाँ पुगेको छ ।
यस्तै, चाँदी तोलामा ५ रुपैयाँले बढेर एक हजार चार सय ६५ रुपैयाँमा पुगेको महासङ्घले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar