२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– आज सुनको भाउ सामान्य बढेको छ । महासंघले आजको मूल्यसूची तोक्दै शुक्रबारको तुलनामा सुनको मूल्य १ सय रुपैयाँले बढेको र चाँदीको १० रुपैयाँले घटेको जनाएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ छ ।
शुक्रबार छापावाल सुनको मूल्य १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar