२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं- नेपाल आयल निमगले दुई साता नवित्दै पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
निगमले गए राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, ग्यासलगायतमा मूल्य बढाएको हो । पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेल प्रतिलिटर ३ र एलपी ग्यासमा प्रतिसिलिन्डर २३५ रुपैयाँ बढाइएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट बिहीबार मूल्य बढेर आएकाले स्वचालित मुल्य प्रणाली अनुसार नेपालमा पनि मूल्य बढाउनु परेको निगमले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar